वर्षा र हावाहुरीले औद्योगिक व्यापार मेलामा पारेको प्रभाव हेर्नुहोस् तस्विरमा (फोटो फिचर)

छहारी संवाददाता
फाल्गुन १६, २०७५

मकवानपु् उद्योग वाण्ज्यि संघले आजदेखि गर्ने तयारी गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला वर्षाका कारण प्रभावित भएको छ ।

गएरातिको बर्षाले मेला स्थलमा १ फिट भन्दा बढि पानी जमेको र हावाहुरीले स्टलमा समेत क्षती पुयाएकोले मेला उदघाटन १८ गते शनिवार मात्रै मेलाका प्रवक्ता काव्यमणी अधिकारीले  जानकारी दिनुभयो ।

अधिकारीले मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमितिको  बैठकले मेलाको उद्घाटन  १८ गतेलाई तय गरेको जानकारी दिनु भएको हो ।  गएरातिको वर्षाले मेला जाने स्थलको बाटोमा र ५० भन्दा बढी स्टलमा क्षती पुगेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*