मकवानपुरमा पनि मनाइयो संविधान दिवस – फोटो फिचर

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार देशभर संविधान दिवस मनाइँदै छ ।
केही स्थानमा वृक्षरोपण, सरसफाइ, र्याली सभा समारोह लगायतका कार्यक्रमहरु भइरहेका छन् । देशभरी जस्तै ३ नम्बर प्रदेशको राजधानि हेटौंडामा पनि विविध कार्यक्रम गरी संविधान दिवस मनाईदै छ।
तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज प्रभातफेरी कार्यक्रमको अयोजना गरको थियो ।







