प्रदेश ३ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

प्रदेश ३ सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
आगामी आर्थिक बर्ष ०७५र०७६ का लागि प्र्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
दिउससो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
असार १ गते बजेटल्याउने तयारी गरेको प्रदेश सरकारले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रमलाई स्थानीयले महत्वका साथ हेरेका छन् ।






