बागमती प्रदेश प्रमुख देवकोटा अस्पतालबाट डिस्चार्ज

छहारी संवाददाता
साउन १९, २०८२

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ गत साउन १५ गते ग्रान्डी अस्पताल भर्ना हुनु भएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार आएकाले उहाँलाई आइतबार अस्पतालले डिस्चार्ज दिदएको हो।

प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख देवकोटाको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*