प्रजातन्त्र दिवसको दिन सिडेन मकवानपुर गठन

छहारी संवाददाता
फाल्गुन ८, २०८१

प्रजातन्त्र दिवस को दिन सिडेन मकवानपुर जिल्ला कार्यसमिति गठन गरिएको छ
२०८१ फागुन ७ गते सिडेन मकवानपुरको प्रथम जिल्ला सम्मेलन ले ई.अनिल (ओम ) बानियाँ को नेतृत्व मा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ

नेपाली कांग्रेसको सुभेच्छु संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेन ) का बागमती प्रदेश सभापति ई.नरकान्त नबिन सापकोटाज्यु को सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय सह – महामन्त्री तथा पुर्व जलस्रोत राज्य मन्त्री श्री महालक्ष्मी उपाध्याय ( डिना ) ज्यु को प्रमुख आतिथ्यमा सिडेन का केन्द्रिय निर्वाचन प्रतिनिधि ई.दिब्य दर्शन ढुङ्गाना को बिषेश आतिथ्य तथा कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर का युवा नेता आनन्दराम पराजुली, सुनिल दाहाल तरुण दल क्षेत्रिय सभापति सन्जय श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोस सिं रानाभाट,निर्माण ब्यबसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कंडेल,नेपाल भारत मैत्री संघ निवर्तमान केन्द्रीय अध्यक्ष राजकुमार सिन्धी, हेउमनपा का वडा अध्यक्ष ज्युहरु बिष्णु गोपाल महर्जन तथा सबिन न्यौपाने ज्यु,,क्रिकेट एसोसिएसन मकवानपुर अध्यक्ष करन महत्रा ज्यु, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रमुख प्रोफेसर डक्टर श्री दिनेस कुमार लम्साल ज्यु, नेपाल भारत मैत्री संघ जिल्ला अध्यक्ष सरोज कुमार अधिकारी ज्यु तथा पुर्व अध्यक्ष प्रबिन मैनाली ज्यु, नेपाल बिधार्थी संघ मकवानपुर सभापति भिषण ठकुरी ज्यु लगाएत बरिष्ठ ईन्जिनियर हरु तथा सिडेन को बिभिन्न तह तप्का मा रहनुभएका बिषिष्ठ महानुभावहरु को उपस्थिती रहेको थियो ।
नवगठित कार्यसमितिको नामावली यसप्रकार रहेको छ :

अध्यक्ष: इ. अनिल बानियाँ
उपाध्यक्ष: इ. आयष श्रेष्ठ
सचिव: इ. सौरभ सुबेदी
कोषाध्यक्ष: इ. सुमन भुजेल

सदस्यहरू:
इ. दिपेश सिंह भण्डारी
इ. मनिष पाण्डे
इ. बिपिन राज वाग्ले
आर्कि. सतिश तिवारी
आर्कि. सारु खोटेजा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*