स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

छहारी संवाददाता
भदौ ६, २०८०

साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन थाल्नुभएको थियो । कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उहाँले जनवादी गीत गाउन थाल्नुभएको हो ।

टुहुरेकाे ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई…, आँधी खाेलैले, बसाइँ हिँड्नेकाे ताँतीले, रातकाे अनिँदाे’ लगायत थुप्रै चर्चित गीतहरू छन् । उहाँको दुई वर्षअघि निधन भएको थियो । उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*