बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

छहारी संवाददाता
माघ १३, २०७९

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्य न्यायाधिवक्ता हुने व्यवस्थाले आफू अनुकुलका व्यक्तिलाई मुख्यमन्त्रीले सिफारिस गर्ने गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*