बागमती प्रदेशमा माघ २ गते उपसभामुखको निर्वाचन हुने

छहारी संवाददाता
पुस २९, २०७९

बागमती प्रदेशको उपसभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । शुक्रबार सभामुखको निर्वाचन सकिए लगत्तै प्रदेशसभा सचिव कृष्णहरि खड्काले माघ २ गते उप सभामुखको निर्वाचन तालिका सुनाउनु भएको हो ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजन पश्चात सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनु भएको छ । उहाँले आजै सपथ ग्रहण गरिसक्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*