आज बिहानै भुकम्पको धक्का महसुस
छहारी संवाददाता
साउन १५, २०७९
आज बिहानै भुकम्पको धक्का महसुस गरिएको छ ।
देशका धेरै ठाउँमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।