नहरमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

छहारी संवाददाता
साउन १४, २०७९

दाङमा नहरमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका- १० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिकाको हिजाे बेलुका नहरमा डुबेर ज्यान गएको हाे । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*