सुनको मुल्य आज एकैदिन ८ सय रुपैयाले बृद्धि

छहारी संवाददाता
साउन १२, २०७९

 सुन चाँदीको भाउ आज बढेको छ ।

सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन एकैदिन तोलामा ८ सय रुपैयाँले बृद्धि

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*