बाजुरामा सोमबार बिहानै भूकम्पको धक्का महसुस
बाजुरामा सोमबार बिहानै भूकम्प गएको छ ।
बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने स्थालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जजनाएको छ ।
केन्द्रका अनुसार बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।







