सुनचाँदीको मुल्य सामान्य बृद्धि
नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य सामान्य बढेको छ ।
आज सुन सुन तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।







