म्यादी प्रहरीलाई सञ्चित प्रहरी बलका रूपमा राखिने

छहारी संवाददाता
जेष्ठ १५, २०७९

सरकारले म्यादी प्रहरीलाई सञ्चित प्रहरी बलका रूपमा राख्ने घोषणा गरेको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तु गदै अर्थमन्त्री जनार्दन शर्माले स्थानिय तह निर्वाचनको सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीलाई तालिम दिई विभिन्न क्षेत्रका काममा प्राथमिकता दिइने बताउनुभयो ।

म्यादी प्रहरी बनेकाहरूलाई लक्षित गरेर विकास निर्माण, सीप विकास लगायतका कार्यक्रम ल्याइने अर्थमन्त्री शर्माको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*