सल्यानमा गाडीमा करेन्ट लागेर २ जनाको मृत्य, १० जना घाइते

छहारी संवाददाता
जेष्ठ २, २०७९

सल्यानमा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकए को छ । १० जना भन्दा बढी घाइते भएका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेका बेला करेन्ट लागेकोप्रहरीले जनाएको छ । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीको भनाई छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन् । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ भने मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*