स्कुटर दुर्घटना हुँदा १ जनाको मुत्यु

छहारी संवाददाता
बैशाख १९, २०७९

काठमाण्डौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा १ जनाको मुत्यु भएको छ ।

गएराति बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा डडेलधुरा घर भइ हाल कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*