मंगलबार सुनको मुल्य तोलाको एक लाख नौ सय रुपैयाँ

छहारी संवाददाता
चैत्र २९, २०७८

सुनको मुल्य मंगलबार तोलामा आठ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि मुल्य बढेको हो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*