बिहिबार सुन तोलाको ९९ सय हजार रुपैयाँमा कारोबार
सुनको मुल्य बिहिबार तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ ।
तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको मुल्य ९९ सय हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महशासंघले जनाएको छ । आज चाँदीको मुल्य पनि बढेको छ ।
तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।







