सोमबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बृद्धि

छहारी संवाददाता
पुस ५, २०७८

सोमबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बृद्धि भएको छ ।

आज सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी आइतबार जस्तै तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*