नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि काराेबार बन्द

छहारी संवाददाता
मंसिर २८, २०७८

शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आज मङ्गलवारका लागि काराेबार बन्द भएकाे छ ।

यसअघि बजार खुलेकाे दुई घण्टा नबित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि काराेबार राेकिएकाे थियाे । त्यसपछि फेरि खुलेकाे बजार ६ प्रतिशतले बढेपछि आजका लागि काराेबार नै बन्द भएकाे हाे ।

केही दिनयता घटेकाे शेयर बजार आज बढेकाे हाे । आज १ सय ३७ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार चार सय १८ विन्दुमा पुगेकाे छ ।  साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*