साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घट्यो
सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।
हिजो ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्इ आज तोलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मुल्इ स्थिर रहेको छ । हिजो जस्तै आज चाँदी तोलामा ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







