देउवा नेतृत्वको सरकारले पूर्णता पायो, को को बने मन्त्री?

छहारी संवाददाता
२२ आश्विन २०७८, शुक्रबार २३:०९

प्रधानमन्त्री बनेको करिब तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । सत्ता गठबन्धनबाट सरकारमा सहभागी हुने नेताको टुंगो नलाग्दा रोकिएको मन्त्रिपरिषद् बिस्तारले शुक्रबार पूर्णता पाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाउनुभएको छ । देउवाले आफ्नो पार्टी कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री नियुक्त गरेर कार्यविभाजन पनि गर्नुभएको छ ।

काे–काे मन्त्री बने ? 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*