पहिलो खेलमा चेल्सीले विजयी सुरुवात

छहारी संवाददाता
३० भाद्र २०७८, बुधबार ०८:३४

च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो ।

समूह एच अन्तर्गत भएको खेलमा चेल्सीका लागि खेलको ६९ औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल नै पर्याप्त भयो । चेल्सीले पहिलो खेलमा तीन अंक जोडेको छ । साभारः उज्यालो अनलाईन डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*