बाराका थप एक कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
साउन १४, २०७८

बारा । महागढीमाई नगरपालिका-२ भन्सिया बस्ने एक पुरुष रहेका छन् ।
साउन गते श्वासप्रश्वासमा समस्या आएका उनको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्दा साउन १२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई हिजो उपचारको लागी स्पर्स मल्टिपल अस्पताल बिरगंज पर्सामा लगेर सामान्य उपचार गरिएको थियो ।

उनलाई थप उपचारको लागी नारायणी अस्पताल बिरगंज पर्सामा लैजाने क्रममा बाटोमा नै मृत्यु भएकोमा जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*