नेपाली बजारमा सुन चाँदीको मुल्य बृद्धि

छहारी संवाददाता
असार २९, २०७८

सुन चाँदीको मुल्य मंगलबार फेरि बढेको छ ।

सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*