पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

छहारी संवाददाता
असार ९, २०७८

पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलमा २ रुपैयाँ वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*