पल्पसा आइसोलेसनमा ४७ जनाले गरे रक्तदान
निजिक्षेत्रले संचालन गरिरहेको कोभिड हेल्पडेस्कको पल्पसा आइसोलेसन सेन्टरमा ४७ जनाले रक्तदान गनुभएको छ ।
कोभिड हेल्प डेस्कको अनुसार कोरोना महामारीमा जिल्लामा रगतको कमिहुन नदिन आइसोलेसन सेन्टरले नेपाल रेडक्रस सोसाइटी मकवानपुरको समन्वयमा रक्तदानको आयोजना गरेको हो । आइसोलेसनको रक्तदान कार्यक्रममा रक्तदान गनुभएकाहरुको लागि कपडा तथाभयो ।
कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले रक्तदान कार्यक्रममले कोरोनाको महामारीमा रगतको कमि हुन नदिने बताउनुभयो । आफुहरुले त्यसैगरी हेल्प डेस्कका सचिवालय सदस्य सरोज खनालले कोरोना नियन्त्रण गर्न र आबश्यक सहयोगको लागि पनि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।





