सुनको मुल्य बिहिबार तोलाको ९३ हजार सात यस रुपैया कायम
बिहिबार सुनको मुल्य बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर सुन तोलाको ९३ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । ]
हिजो भने सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार तीन सय रुपैयाँ कायम भएको थियो । तर, आज फेरि मुल्य बढेको हो । आज चाँदीको मुल्य भने घटेको छ । हिजो तोलामा १३ सय ७० रुपैयाँ रहेको चाँदी आज १३ सय ६० रुपैयाँ छ ।







