टिप्परले किच्दा एक जनाको मृत्यु

छहारी संवाददाता
बैशाख १९, २०७८

धादिङमा शनिवार बेलुका टिप्परले किचेर एक जनाको मृत्यु भएको छ ।

धादिङको गल्छी गाउँपालिका ५ तीरतीर खोलामा बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परमा ला्ेड गरिएको बालुवामाथि बसेका तामाङ गुसडरहेको टिप्परबाट खसेको प्रहरी जनाएको छ । घटनापछि टिप्पर चालक फरार भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*