काभ्रेको सिसाखानीमा भूकम्पको धक्का महसुस

छहारी संवाददाता
चैत्र ५, २०७७

काभ्रेमा भूकम्प गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ ।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*