‘सी’ डिभिजन लिगः खालीबारी र समाज कल्याण तथा ओसिस र स्वयम्भू भिड्ने

छहारी संवाददाता
चैत्र ५, २०७७

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा ओसिस क्लब र स्वयम्भू क्लब खेल्ने छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र खेल्ने छन् । आज दुवै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन् ।

यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र स्वयम्भू क्लब खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*