बीबीसी मास्टर सेफका उपविजेतालाई ५१ किलोको मालाले सम्मान

छहारी संवाददाता
चैत्र १, २०७७

बीबीसी मास्टर सेफका उपविजेता सन्तोष साहलाई जनकपुरधाममा ५१ किलोको मालाले सम्मान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहको टोलीले उनलाई जनकपुर विमानस्थलमा ५१ किलोको मालाले सम्मान गरेको हो ।

जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*