प्रधानमन्त्री उपस्थित नहुने भएपछि आमसभा स्थगित

छहारी संवाददाता
फाल्गुन २१, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि ओली समूहको नेपाल कम्युनिस्ट पार्टी नेकपा ले आयोजना गर्ने आमसभा स्थगित गरिएको छ ।

आज काठमाडौँमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि ओलीले झापा भ्रमण स्थगित गर्नुभएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रधानमन्त्री नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा स्थगित गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*