डा. विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत नियुक्त

छहारी संवाददाता
फाल्गुन ११, २०७७

डाक्टर निर्मल कुमार विश्वकर्मा दक्षिण अफ्रिकाको लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा. विश्वकर्मालाई राजदूत नियुक्त गर्नु भएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*