प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनु भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गनुृभएको हो ।
यसअघि आज नै राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गर्नुभएको थियो ।








