सुनको भाउ आज पनि घट्यो

छहारी संवाददाता
फाल्गुन ६, २०७७

सुनको भाउ आज फेरि घटेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*