साउनदेखि सुरक्षाकर्मीको राशन भत्ता बढ्ने

छहारी संवाददाता
माघ २९, २०७७

आगामी साउनदेखि सुरक्षाकर्मीको राशन भत्ता बढ्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ सुरक्षाकर्मीको राशनभत्ता न्यूनतम ३३ प्रतिशतले बढाउन सकारात्मक रहेको बताउनुभएको छ ।

बिहीबार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको राशनभत्ता पुनरावलोकन समितिले बुझाएको पत्र बुझ्दै गृहमन्त्री बादलले सुरक्षाकर्मीको राशनभत्ता बढाउन आफू सकारात्मक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*