सुनको मुल्य आज एकैदिन तोलाको १५ सय रुपैयाँले बृद्धि

छहारी संवाददाता
माघ २७, २०७७

सुनको मुल्य आज एकै दिन १५ सय रुपैयाँले बृद्धि भएको छ ।

हिजो तोलामा ९० हजार ४ सय रुपैयाँ रहेको सुनको मुल्य आज एकै दिन १५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ४० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*