नेपाली सेनामा २०० सैनिक अधिकृत माग

छहारी संवाददाता
माघ २३, २०७७

नेपाली सेनाले रिक्त अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आव्हान गरेको छ । २०० सैनिक अधिकृत क्याडेटमा भर्ना खुलेको सेनाले जनाएको छ ।

योग्य इच्छुक उम्मेदवारले २१ फागुनभित्र काठमाडौं, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र तेघरी कैलाली स्थित सेनाको जंगी अड्डा र पृतना कार्यालयमा दरखास्त दिन सकिने सेनाद्वारा जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*