निषेधाज्ञामा थप कडाइ गरिएको दिन मंगलबार हेटौडा बजार(तस्विरहरु)

छहारी संवाददाता
२८ बैशाख २०७८, मंगलवार १४:२८

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुमा गत बैशाख १९ गतेबाट लगाइएको निषेधाज्ञा जारी छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सोमबारको बैठकले हेटौंडामा जारी निषेधाज्ञालाई मंगलबारदेखि थप कडाई गर्ने निर्णय गरेको छ । तर बजारमा सर्वसाधारणको चहलपहल भने बाक्लै देखियो ।

बिहान हेटौंडाको ख्वपेगल्ली, सिमाचोक लगायतका स्थानमा आमाको मुख हेर्ने दिनका लागि फलफूल, मिठाई, तरकारी लगायत खाद्यान्नको सामान किनमेल गर्नेको भिड देखिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*