मकवानपुरमा सोमबार ६३ जना कोरोना संक्रमित थपिए

छहारी संवाददाता
२० बैशाख २०७८, सोमबार १५:५८

मकवानपुरमा सोमबार ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये ३० जना महिला र ३३ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थय निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमित अधिकांश हेटौंडाका ९८ जनाको कोरोना परिक्षण गर्दा ६३ जनामा संक्रमिण देखिएको हो । परिक्षण गरिएका मध्ये ७१ प्रतिशतमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*