मकवानपुरमा सोमबार ६३ जना कोरोना संक्रमित थपिए
मकवानपुरमा सोमबार ६३ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये ३० जना महिला र ३३ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थय निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
संक्रमित अधिकांश हेटौंडाका ९८ जनाको कोरोना परिक्षण गर्दा ६३ जनामा संक्रमिण देखिएको हो । परिक्षण गरिएका मध्ये ७१ प्रतिशतमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो ।






