मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बस्ने

छहारी संवाददाता
फाल्गुन २५, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक अपरान्ह ४ बजे बस्नेछ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रचण्ड(नेपाल समूहका नेता कार्यकर्ताहरुले आ-आफ्नो पूर्व पार्टीमा क्रियाशील हुने निर्णय गरे पनि ओली पक्षमा रहेका माओवादी नेताहरुले औपचारिक निर्णय गरिसकेका छैनन । तर, केही मन्त्रीले भने आफूहरुले ओली पक्षलाई नछोड्ने बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*