बालमैत्री घोषणा बारे बताउँदै मनहरी गाँउपालिका उपाध्यक्ष विष्ट (हेर्नुहोस् भिडियो)

छहारी संवाददाता
पुस २२, २०७६

मकवानपुरको मनहरी गाँउपालिका नेपालमै पहिलो पटक बालमैत्री गाँउपालिका घोषणा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा आज मकवानपुरका पत्रकार महिलाले ३ र ४ नम्बर वडाको अनुगमन गरेका छन् ।

यसैक्रममा गाउँपालिकाकी उपाध्यक्ष तथा बालमैत्री स्थानीय शासन अवलम्बन अभियानकी संयोजक मनिला बिष्टसंग टोलीले अभियानका विभिन्न चरणहरु कसरी पार गर्नुभयो भनेर कुराकानी गरेको छ ।

गाँउपालिकालाई बालमैत्री वातावरण निर्माणका ३९ सुचकहरुको प्रयोग गरि बालमैत्री घोषणा गर्न लागिएको जानकारी दिँदै बिष्ट । (हेर्नुहोस् भिडियो)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*